श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र २७ गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर १२ तारीख आश्विन कृष्णपक्ष दशमी तिथी आद्र्रा नक्षत्र ब्यतिपात योग वणीज करण चन्द्रंमा मिथुन राशिमा आनन्दादि योगमा मुद्गर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु दशमी श्राद्ध (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु,.....
सोलुखुम्बु -: सोलुखुम्बुमा हाडनाता, करणीको आ,रो,प,मा दाजु बहिनीलाई प्रहरीले प,क्रा,उ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएकाे छ ।आफ्नै छोराछोरीले वि,वाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका.....
काठमाडौं, १९ भदौ-: देशका विवादास्पद व्यक्तिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद व्यक्तिहरु राखिएका छन् ´। जसमा बिद्युत् प्राधिकरणमा भ्रष्टाचारका आरोपी मुकेश काफ्लेदेखि बैंकिङ कसुर मुद्दा.....
काठमाडौं, भदौ १६ -: अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए। तर यसमा दाहाल सकारात्मक नभएको.....
काठमाडौं, १५ भदौ-: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले अरु देशमा भएको भए अर्थमन्त्री डा. युवराज खतिवडालाई राज्यद्रोहको मुद्दा लागिसक्ने बताएका छन्। सोमबार एमसीसी खारेज अभियानद्वारा आयोजित अन्तरक्रियामा बोल्दै नेता रावलले उक्त कुरा बताएका हुन्।अन्तरक्रियामा.....
काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण.....
काठमाडौं : सरकारले विदेशबाट उद्दार गरि ल्याइकाहरुलाई राख्न काठमाडौंका होटलको सूची सार्वजनिक गरेको छ´। जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो बेलुकी एक सूचना जारी गर्दै एकतारे देखि पाँच तारेसम्मका होटलहरुको विवरण सार्वजनिक गरेको हो´। पाँच तारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ।.....
काठमाडौं - पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पुनः असन्तुष्टि जनाएका छन् ´। प्रचण्डले समग्र समस्या समाधानका लागि कार्यदलले.....
काठमाडौं-: सामाजिक सञ्जालमा पछिल्लो समय एउटा गीतको भिडियोको स्क्रिनसट भाइरल भइरहेको छ । यो दृश्यमा नेपालको झण्डा जलाइएको देखिन्छ। यूट्युवमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट भदौ १ गते सार्वजनिक भएको एउटा गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाएको छ। गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो.....
काठमाडौं, साउन २०-: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना राकथाम तथा नियन्त्रणका लागि सुझाव लिन आयोजना गर्नुभएको परामर्श बैठकमा सत्तारुढ दल नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बहिष्कार गर्नुभएको छ `। सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संसदको.....