काठमाडौं, १३ फागुन -: भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यन स्वामीले सर्वाेच्च अदालते प्रधानमन्त्री ओलीको संसद् विघटन बदर गरेपछि ओली ‘घर न घाट’ भएकै अवस्थामा भारतले भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन्' । बिहीबार सामाजिक सञ्जालमार्फत् ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको.....
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताए' । सर्वोच्च अदालतले.....
काठमाडौँ, १३ फागुन -: विवादित अभिव्यक्ति दिई चर्चामा आउन रमाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी झाँक्रीले अमेरिकन सहयोग एमसीसी ठिक भएको बताउनुभएको छ' । नेतृ झाँक्रीले विगतका सरकारले गर्दा अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बेठिक रहेको' र अब आफ्नो गुटको सरकार.....
काठमाडौं -: प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु भएको छ । अबको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषय यति बेला बहसमा छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् कि दिंदैनन् ? नेकपाको औपचारिक विभाजन कसरी हुन्छ ? कांग्रेस र जसपाको भूमिका के रहन्छ ? नेकपा.....
२ फागुन, काठमाडौं -: प्रधानमन्न्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन्' । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्' । आफूले इमान्दार भएर देश विकासका लागि काम.....
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन्'।भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई बुधबार सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए। हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ.....
काठमाडौं, १२ फागुन -: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको छ '। बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएको.....
२ फागुन, काठमाडौं -: संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ '। सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ' । संसद विघटनको विरोधमा पूर्वनिर्धारित.....
काठमाडौं-: नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट अगाडी बढने खनालले बताए । केहि बुँदा परिवर्तन र संसोधन गरेर संसदबाटै एमसीसी पारित हुने उनले बताए । इमेज एफएमसँग कुरा गदै नेता खनालले भने, ‘एमसीसीमा हामीले.....
२ फागुन, काठमाडौं -: संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको प्रधानमन्त्री पद धरापमा परेको छ । सत्ताच्युत भएसँगै अब ओलीले चलाउने नेकपाको गुटसमेत धरासायी बन्ने मनोवैज्ञानिक संकेत देखिएको छ । संसद् भंग गरेकै कारण विभाजित.....