नायिका मलिका महत्तले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन’ । तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ । यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि बढेको छ’ । मलिका भने आफूले गीत.....
भैरहवा: शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा धुमधामकासाथ २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ । बुद्ध जयन्तीका अवसरमा विभिन्न मुलुकका बौद्ध धर्मालम्बीहरू लुम्बिनी आइपुगेका छन् । लुम्बिनीलाई दुलही झैं सिंगारिएको छ ।बुद्ध जयन्ती समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रमस्थ.....
आजको- पञ्चाङ्ग- वि.सं. २०७६ साल वैशाख ३० गते, सोमबार,इश्वी सन् २०१९ मे १३ तारिख,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३९ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– नवमी, १४:२३ बजेउप्रान्त दशमी। नक्षत्र– मघा, ९:५० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– ध्रुव, ७:५७ बजेदेखि व्याघात, २८:५३ बजेउप्रान्त हर्षण,करण–.....
मोदी गाउँपालिका:४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ ।स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए.....
गौरब पनेरु – लामो समय देखि नेपाली गीतसंगीत बिताएका कुशल निर्देशक,रचनाकार अनि मोडल केशब कटुवाल अहिले परदेशमा बसेर लघु फिल्म र विभिन्न खालका गीतहरुको म्युजिक भिडियो निर्देशन गर्दै आउनु भएको छ साथै परदेशमा नै बसेर कलाकारिता गर्दै आउनु भएका कलाकारहरु मिलेर फेरी अति नै राम्रो डान्सिङ गीत”तिम्रो यादले”को.....
पोखरा २९ बैशाख -चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ मा नयाँ कीर्तिमान बनेको छ। विराटनगरका राजिव जैनले एक करोड रूपैयाँ जितेर कीर्तिमान बनाएका हुन्। योसँगै उनी एक करोड जित्ने पहिलो सहभागी भएका छन्। अहिलेसम्मका सहभागीले ६ लाख ५० हजार मात्रै जितेकोमा उनले एक करोड जितेका हुन्। राजीवले शनिबार प्रसारित कार्यक्रममा.....
एभरेष्ट बैंकले मध्येम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ ।एभरेष्ट बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ’ भन्ने नारा सहित न्यूनतम सरल मासिक किस्ता ९५९९ को होम लोन ल्याएको छ ।यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा.....
रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले पत्रकारहरुसँग.....
काठमाडाैँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी र निजी दुवै अस्पताल तथा क्लिनकमा एक महीना १५ दिनभित्र श्रम अडिट गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ती क्षेत्रमा सेवारत नर्स, स्वास्थ्यकर्मी.....