काठमाडौं, ८ माघ -: नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ' । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट.....
४ माघ, काठमाडौं -: युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगाना पानीमा डुबेको विदेशी नागरिकलाई बचाउने काम गर्दा आफै फस्न पुगेका छन् । Trando Group ग्रुप कम्पनीमा लाइफगार्डको रुपमा कार्यरत ढुंगाना र श्रेष्ठले पौडी खेल्ने क्रममा डुबेका सिरियन नागरिकलाई आफ्नो ड्युटी अनुसार उद्धार गरेका.....
टोकियो -: जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको.....
काठमाडौं-: समाजमा बलात्कारका घटना बढिरहेका बेला यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न विभिन्न नयाँ कानुनहरु बनिरहेका छन् । देशअनुसार कानुनको स्वरुप फरक छ र केही देशहरुले मौजुदा कानुनलाई अझ कडा बनाइरहेका छन् । यही क्रममा पाकिस्तानले बलात्कारविरुद्ध ऐतिहासिक कदम उठाएको छ । पाकिस्तानको मन्त्रिपरिषदले.....
हङकङको जोर्डनको केन्टोन रोड ५६० स्थित एक नेपाली क्लब (गैरकानुनी रुपमा संचालित रेष्टुरेण्ट) ‘जिरे खुर्सानी’मा आगलागी हुदाँ कम्तिमा 7 जनाको मृत्यू भएको छ। मृत्यु हुनेमा १० वर्षिय बालक सकित ४ पुरुष र ३ महिला रहेको बताइएको छ। त्यस्तै १२ भन्दा धेरै घाइते भएको जनाएको छ ´। नेपालीको एक समुहले दिपावली सहित जन्मोत्सब.....
काठमाडौं, १५ कात्तिक - साउदीमा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नाराबाजी गर्ने नेपाली नागरिकलाई स्थानीय प्रशासनले मुद्धा चलाएको छ । बैदेशिक रोजगारीका क्रममा साउदी पुगेका नेपाली नागरिकहरुले नेपाल सरकार प्रति असन्तुष्टी जनाउदै रियादमा प्रदर्शन गरेका थिए । भदौ २१ गते स्वदेश फर्कन नपाएका उनीहरुले.....
भारतीय सेनापति एमएम नरभाने अर्काे हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही नोभेम्बर ४–५ (कात्तिक १९ देखि २० सम्म) नेपाल आउने भएको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जानकारी दिएको छ । उक्त पत्रिकाले नेपाल भारतका बीचमा हालैका केही महिना यता विग्रिएको सम्बन्ध सुधारको लागि भन्दै उनी नेपाल जान लागेको बताएको.....
काठमाडौं, कात्तिक - कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँ’टी थि’चेर ह’त्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको श’व भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले ह’त्या गरेको ठहरिएको छ । त्यहाँको प्रहरीले ती युवकलाई प’क्राउ गरि सोधपुछ गर्दा ती.....
इनास अष्ट्रियाद्वारा आयोजित “हरितालिका तीज साँझ 2020” कार्यक्रम गत शनिवार अष्ट्रियाको भियनामा सौहार्दपूर्ण पारिवारिक वातावरणमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । इनास अष्ट्रियाकी अध्यक्ष सन्तोषी भण्डारीको सभापतित्व तथा संस्थाका सरंक्षक Andreas Renner को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदुतावास.....
कोरोना लाग्यो नडराउनु यसो गर्नुहोस् ५ दिनमा ठिक हुन्छ सक्दो सेयर गरेर जानकार गरौ दुबई – रोजगारीको सिलसिलामा दुबई बस्दै आएका कलाकार केशब कटुवाललाइ कोरोना देखिए पछि उनि अहिले DHA को निगरानीमा रहेका छन् उहाले तिहा बाट नै एउटा भिडियो बानाए जुन अहिले सोसल मिडियामा भाइरल बनेको छ। यस भिडियोमा उनले केहि कुरा देखाएका.....