२९ मंसिर, चितवन -: चितवनको भरतपुर १५ मा देशकै गौरवको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम जारी छ । धुर्मस–सुन्तली फाउण्डेशनले बनाइरहेको रंगशालाको मूल गेट नजिक नमूना क्रिकेट मैदान तयार छ । यही मैदानमा राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भैरहेको.....
असार, काठमाडौं - इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा छन् र युरोपकै सर्वाधिक गोलकर्ताको होडमा अघि बढेका छन् ।`उनी पाँचौं पटक पनि युरोपियन गोल्डेन बुटमा नजर लगाइरहेका छन् । ३५ वर्षका रोनाल्डोले त्यसका लागि बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की.....
नबिर्स पाण्डे दुबई : - युएइको जुमिरा जियल्टिमा नेपालका ताइक्वान्डो खेलाडि करन बहादुर चन्दले पहिलो इन्टरनेशनल चन्द्र ब्रदस एकेडेमी क्लब मार्फत अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगिता सम्पन गरेको छ । यस प्रतियोगितामा। युईए , अफ़्रीकीन, नेपाल,भारत,पाकिस्तान, श्रीलन्का गरी 6 देशका बक्सिङ खेलाडिहरुले सहभागिता.....
नबिर्स पाण्डे, दुबई -: ताइक्वान्डो खेलमा एक नेपालि खेलाडिले राखे युएइमा नेपालको नाम जनबरी 31 तारिख देखी फेब्रुअरी 2 सम्म भएको दुबइ फुजैराह अन्तरार्ष्ट्रिय ताइक्वान्डो च्याम्पियनसिप G2 आयोजना सम्पन भएको छ । फुजैराह ओपनको 8अौ सस्करणले 43 देशका 2000 ताइक्वान्डो खेलाडि समाबेश गराएको छ। साथै 13th SOUTH ASIAN GAME-2019 God medal हाने खेलाडि.....
काठमाडौं -: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको हो। दोस्रो सेटमा भारतमाथि २५-२३ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५-२१ को जित दर्ता गरे पनि चौथो सेट मा.....
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई आज इतिहास रच्ने अवसर प्राप्त भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज हुने सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ । नेपालले सागमा अहिलेसम्म महिला.....
काठमाडौँ :- साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । भुटानलाई ४–० ले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो । खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको पाँचौ मिनेटमा कप्तान सुजल स्वयम्ले.....
काठमाडौं :– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १७ स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १० बजेसम्म नेपालले १७ स्वर्ण हात पारेको हो । सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ औं स्वर्णका.....
काठमाडौं, मंसिर १६: - काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नेपालले एकै दिन १५ स्वर्ण जितेको छ । २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ स्वर्ण हात पारेको हो । नेपाललाई कराँते र तेक्वान्दोले सात–सात स्वर्ण दिलाएको छ । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।यस्तै, कराँतेमा दुई.....
काठमाडौं -: बागलुङको बडिगाड गाउँपालिकामा दोस्रो गाउँपालिका अध्यक्ष कप हुने भएको छ । बडिगाड गाउँपालिकाको आयोजनामा मंसिर १ र २ गते ग्वालीचौरमा ‘दोस्रो गाउँपालिका अध्यक्ष कप’ राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ७ प्रदेश र एक आयोजकसहित ८ टिमको सहभागिता हुने नेपाल सितोरियो करातेका.....