काठमाडाैं, १२ पुष -: आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको.....
काठमाडौं - पूर्वमन्त्री एवं राप्रपा नेता दीपक बोहराले लकडाउनका बेला जेठ २५ भित्र कर तिर्नु पर्ने सरकारी सूचनालाई अमानवीय र गैरजिम्मेवारी भएको बताएका छन ।बुधबार सामाजिक सञ्जाल मार्फत नेता बोहराले सरकारको उक्त सूचनालाई बाध्यात्मक र धम्कीपूर्ण भनेका छन नेता बोहरा लेख्छन–लकडाउनका कारण व्यवसाय ७२ दिन.....
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई अनधिकृत रुपमा विभिन्न भ्यालु एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको भन्दै जरिवाना गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट स्वीकृती नलिएरै भासको नाममा ग्राहक ठगेको ठहर गर्दै नियामकले विभिन्न शीर्षकमा कूल साढे १० लाख रुपैयाँ जरिवाना.....
काठमाडौं - सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन गर्नका लागि २ अर्ब ६४ करोडबजेट विनियोजन गरेको जानकारी दिए । ‘राज्यकोषबाट खर्च.....
काठमाडौँ - सरकारले बजेट भाषणमार्फत सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ।शुक्रबार बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै विदेशी नागरिकलाई श्रम स्वीकृतिविना काम गर्न नदिने बताएका हुन्। उक्त घोषणाबाट नेपालमा निर्वाद रुपमा काम गरिरहेका लाखौं भारतीय नागरिक.....
विराटनगर-: नेपाल राष्ट्र बैंक विराटनगर शाखा कार्यालयबाट नोटका बन्डल चो’रीको घ’टना लुकाउन राष्ट्र बैंकका उच्च तहका कर्मचारी नै लागेको खुलासा भएको छ।नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेपालन्युजलाई दिएको एक तथ्याङ्कको विश्लेषण गर्दा विराटनगर शाखाबाट कटिङ र धुलाईका लागि लगिएका नोटका.....
नेपालीको थाप्लोमा एकै महिनामा २० अर्ब ऋणभार थपिएको छ । असार मसान्तसम्म १० खर्ब ४७ अर्ब ८ करोड रहेकोमा साउनमा बढेर १० खर्ब ६६ अर्ब ४५ करोड पुगेको हो । यसमा खुद वैदेशिक ऋणको हिस्सा ६ खर्ब १३ अर्ब २२ करोड ६ भने आन्तरिक ऋणको हिस्ता ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ छ । साउनमा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबराबरको.....
काठमाडौं,४ भदौं -: काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । उनले.....
काठमाडौं,-: सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ६ प्रकारका ऋणहरु ३.३३ प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ। बैंकले तीन लाखदेखि पाँच करोड रुपैयाँसम्मका ऋण उपलब्ध गराउने छ। महिला उद्यमीहरुले त २.३३ प्रतिशतमै ऋण पाउने भएका छन्। बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट.....
धनगढी -: पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन। तरकारीमा भएको मूल्य वृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ता अघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ.....