बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरे लगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (पूर्वआइजीपी) रमेश चन्द ठकुरीले आज आत्मसमर्पण गर्ने भएका छन् '। उनले सर्वाेच्च अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्न लागेको परिवारिक स्रोतले जनाएको छ'। संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको.....
काठमाडौं – सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले २ वटा गाडीका लागि ३ महिनामा ६ करोडको तेल हालेर नयाँ रेकर्ड कायम गरेका छन् । खनाल २०७४ चैत २७ मा आइजीपी नियुक्त भएका हुन् । उनी आइजीपी नियुक्त भएको २०७४ असारसम्म २ वटा गाडीका लागि ६ करोडको तेल हालेको स्रोतले बताएको छ । ६ करोडको तेल त दुई वटा गाडी दिनमा.....
उदयपुर-: उदयपुरको कटारी नगरपालिका ४ मरुवामा आज दिउँसो घाँटी रेटेर एक महिलाको हत्या भएको छ । आज मध्याह्न करिब पौने १ बजे लक्ष्मी राईको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न महिलालाई पक्राउ गरिसकेको छ । श्रीमान्ले कान्छी श्रीमती ल्याए पश्चात छुट्टिएर बसेकी ३० बर्षीय सीता राईले आफ्नै सौता लक्ष्मीको हत्या.....
युवती हत्याको क्रम डरलाग्दोगरी बढ्दो छ । केही दिन अघिमात्र पाँचथरमा एक युवतीको विभत्स रुपमा मारिएको थियो । फेरी मकवानपुरमा सोही घटना दोहोरिएको छ । हेटौंडा उपमहानगरपालिका १ भैरवडाँडामा रहेको पाथीभरा मन्दिर नजिकै एक युवतिको शव फेला परेको छ । अन्दाजी २५ वर्ष उमेरको यूवतिको पहिचान नखुलेको प्रहरीले जनाएको.....
विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेका छन् । अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् । ह्युज ए रेक्सहनले.....
होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ । बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ । होटलमा बढार कुँडार गर्न भनेर.....
नौं जनाको हत्या गरेर आफै आत्महत्या, २५ वर्षपछि दोहोरियो फेरि सामुहिक हत्या पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा नौं जनाको सामुहिक हत्याको प्रारमिभक कारण सम्बन्ध विच्छेद (डिभोर्स) देखिएको छ । नौं जनाको विभत्स हत्यामा ज्वाई र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीले.....
पाँचथर - मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा युवकको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार स्थानीय शव मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्था फेला परेको हो ।हत्या गरिएका ७४.....
काठमाडौं: पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या भएपछि त्यसको अनुसन्धान गर्न नेपाल प्रहरीले विज्ञ कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरेको छ । अहिले विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु मिक्लाजुङको आरुबोटेतर्फ लागेका छन् । संघीय.....