अन्तर्वार्ता

अब म चुप लागेर बस्दिन, नेताहरुको भण्डाफोर गर्छु – पूर्व डिआईजी खरेल !

अब म चुप लागेर बस्दिन, नेताहरुको भण्डाफोर गर्छु – पूर्व डिआईजी खरेल !

July 23, 2019

काठमाडौं-:  नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले देश र जनताका लागि खटिरहने बताएका छन्। आइजिपी बढुवामा अन्याय भएको भन्दै राजीनामा दिएका खरेलले नेपालन्युजलाई भिडियो अन्तर्वार्ता दिँदै सेवाबाट राजीनामा दिए पनि अब चुप लागेर नबस्ने देश र जनताको सेवामा खटिरहने बताए'। उनले आफ्नो जागिरको करियर, नेताहरुको.....

यस्तो रहेछ बिष्णु माझी मुख छोपेर हिड्नुको कारण, शर्मिला गुरुङले खुलाईन यस्तो नँया रहस्य!

यस्तो रहेछ बिष्णु माझी मुख छोपेर हिड्नुको कारण, शर्मिला गुरुङले खुलाईन यस्तो नँया रहस्य!

July 22, 2019

काठमाडौ -: बिष्णु माझी जो चर्चित लोक गायिका हुन जस्ले आफूलाई लोक क्षेत्रमा एकक्षत्र राज गरेकी छिन भन्दा फरक नपर्ला । किनकी उनकोस्टारडमनै यस्तो जादु छ । यस बिषयमा हामीले शर्मीला गुरुङस“ग पनि प्रश्न गरयौ, जसबारे जबाफ पाउदा हामी पनि द· पर्यौ । हामीले आज तिजगीतको सुटिङमा उनीस“ग प्रश्न गर्दा धेरै कुरा बुझयौ । जसबाट.....

दुबईमा कलाकारिता गर्न निकै गार्ह्रो छ – मोडल & डान्सर कुशल बुचा (भिडियो सहित)

दुबईमा कलाकारिता गर्न निकै गार्ह्रो छ – मोडल & डान्सर कुशल बुचा (भिडियो सहित)

July 21, 2019

केशब कटुवाल दुबई - परदेशको बसाइ सगै आफुमा रहेका प्रतिभा या आफ्ना अधुरा सपनाहरु पुरा गर्ने ठाउँ पनि परदेश बन्न थालेको छ आज भोलि हरेक क्षेत्रमा रुचि भएका मान्छेहरु परदेशमा प्रसस्त देख्न र भेट्न सकिन्छ ।विभिन्न बाध्यता र बिबसताले धेरै ले आफ्ना अधुरा सपना या जीवनमा बन्न खोजेको र रोज्न खोजेको पाटो परदेशमा आएर.....

प्रचण्ड प्रधानमन्त्री बन्दा बधाई दिने पहिलो व्यक्ति मै हुन्छु : वैद्य (भिडियोसहित)

प्रचण्ड प्रधानमन्त्री बन्दा बधाई दिने पहिलो व्यक्ति मै हुन्छु : वैद्य (भिडियोसहित)

July 20, 2019

साउन  काठमाण्डौ -:  नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने दावी गरेका छन् '। प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्युनिष्ट शाषन स्थापन गरेरै छाड्ने बताएका.....

लालबाबु साईकल चढेर पेट्रोलको पैसा खाने भष्ट्रचारी हुन् जहाँ भेट्यो त्यही कारवाही गर्छु- हेर्नुहोस् (भिडियो सहित)

लालबाबु साईकल चढेर पेट्रोलको पैसा खाने भष्ट्रचारी हुन् जहाँ भेट्यो त्यही कारवाही गर्छु- हेर्नुहोस् (भिडियो सहित)

July 20, 2019

काठमान्डौं-: लोक सेवा आयोगले आरक्षणको बेवास्ता गरि विज्ञापन निकालेपछि चौतर्फी विवाद र विरोध भइरहेको छ । दलित, जनजाति, महिला, आदिवासी, मधेशी, मुस्लीम, अपाङग, पिछडिएकको क्षेत्र लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सामुहिक रुपमा विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको छ '। प्रदर्शनमा सामान्य प्रशासनमन्त्री.....

नेपाल हिन्दूराज्य हुँदै होइन, कसैले हिन्दूराज्य भन्छ भने त्यो झेली मात्र: बिपी कोइराला!

नेपाल हिन्दूराज्य हुँदै होइन, कसैले हिन्दूराज्य भन्छ भने त्यो झेली मात्र: बिपी कोइराला!

May 25, 2019

कांग्रेसभित्र  हिन्दू राज्य कि धर्मनिरपेक्ष भन्ने प्रश्नमा निकै ठूलो बहस सुरु भएको छ । दूरदर्शी राजनेता बिपी कोइरालाका कान्छा छोरा एवं महामन्त्री शशांक कोइराला र ठुलो छोरा  प्रकाश कोइरालाले  यस विषयमा जनमतसंग्रह हुनुपर्ने व्यक्त गरेपछि बहस सुरु भएको छ ।  यस मामिलामा स्वय बिपी कोइरालाको विचार चाहिँ के.....

no-image

काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने पण्डित चेतावनी!

May 22, 2019

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी गरे'। 'मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती.....

काे बन्छ कराेड पती ? मा यसरी बिजेता बनेका रहेछन् राजीव जैन

काे बन्छ कराेड पती ? मा यसरी बिजेता बनेका रहेछन् राजीव जैन

May 14, 2019

काठमाडाैँ: नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो "को बन्छ करोडपती" मा राजीव जैन बिजेता बनेका छन् । शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका जैन बनेका हुन् । जैन एमबीए डिग्री होल्डर हुनुका साथै उनी क्विज मास्टर पनि हुन् '। १० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका.....

पत्रकार सुशील पाण्डेलाई पाँच प्रश्न?

पत्रकार सुशील पाण्डेलाई पाँच प्रश्न?

May 13, 2019

काठमाडौं, ३० वैशाख: उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एभिन्युज टेलिभिजनको एक अन्तर्वार्ताबाट बाहिरिएपछि सामाजिक सञ्जालमा उक्त घटनाको चर्को बहस भएको छ। अध्यक्ष यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन.....

ओली सरकारविरुद्ध चर्कियो आन्दोलन, दुई तिहाइको सरकार ढाल्ने चेतावनी (भिडियोसहित)

ओली सरकारविरुद्ध चर्कियो आन्दोलन, दुई तिहाइको सरकार ढाल्ने चेतावनी (भिडियोसहित)

May 13, 2019

काठमाडौं । नेपालका लागि नेपाली अभियानले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन चर्काएको छ । अभिनेत्री रेखा थापा, अधिवक्ता डा. सुरेन्द्र भण्डारी, डा सुरेन्द्र केसी, अनिल योगी लगायत आवद्ध समूहले ओली सरकार संगठित भ्रष्टाचारमा रुमल्लिएको आरोप लगाउँदै आन्दोलन चर्काउँदै लगेका छन् । पछिल्लो.....