स्ताे चमत्कारी विरुवा जुन घरको यो दिशामा लगाउनाले चुम्बकले जसरी पैसा तान्छ र धनको कमि कहियै हुदैन । हरेक मानिसको भाग्यमा कुनै कुनै माध्यमबाट धन सम्पत्ति कमाउने योग बनिरहेको हुन्छ । योगको आधारमा मानिसले मेहनत गर्छन् र मेहनत अनुसार कसैलाई राम्रो र सजिलो हुन्छ भने कसैलाई क`ष्ट हुन्छ। सजिलो र गा`ह्रो भनेको.....
पाँचथर -: इलामको पिपलबोटे घर भएका मित्रलाल भट्टराइले ८१ वर्षको उमेरमा विवाह गर्नुभएको छ ।हाल काठमाण्डौको घट्टेकुलोमा बस्दै आउनुभएका भट्टराइले धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग विहे गर्नुभएको उहाँका आफन्तहरुले जनाएका छन । इलाम जिल्लाकै पहिलो इन्जिनियर समेत रहनु भएका भट्टराइले पहिले.....
भ्यागुत्ताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । असार २१ गते सन्सारीमाइ मन्दिरमा बिवाह गराइर्एका भ्यागुताको आइतबार सम्बन्ध विच्छेद गराइएको हो ,। बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका छन् ।.....
काठमाडौँ-: नालीबाट निकालिएको हिलो किन्नका लागि झगडा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर) किन्न मारामार हुन्छ । र कहिले त झगडा नै पर्ने गरेको छ । न्युरोडको नालीमा अवरोध आएको सूचना पाउनेबिक्तिकै हूलका हूल आएर.....
करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए । चिनियाँ को मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई.....
एजेन्सी-: पाकिस्तानमा ७२ वर्षपछि पूजापाठका लागि एक पटक फेरि हिन्दु मन्दिर खोलिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशमा यस मन्दिरलाई पुन: खोलिएको हो। यो मन्दिर खुलेपछि त्यहाँका हिन्दु धर्मावलम्बी खुसी भएका छन्। पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोटमा ७२ वर्षपछि हिन्दु मन्दिरलाई पुन:.....
ललितपुरको बाग्मती गाउँपालिका -: २ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी.....
अनिल खत्री, गुल्मी - ; गुल्मीमा उउटा बिद्यालयमा रोलनम्बर १३ सुन्दा पनि मानिस झसकिन्छन् । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर जिल्लाको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि बिद्यार्थीको हाजिरी गरिर्दै आएको छ। जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको.....
विश्वका अधिकांश मुलुकमा रहेका कारगारमा कैदी/बन्दी खचाखच भरिएका हुन्छन् । कतै त कारागार नभएर कोचेर कैदीलाई राख्नुपर्ने अवस्था छ । तर, विश्वमा यस्तो मुलुक छ जहाँ कारागारमा कैदी नभएर कारागार बन्द हुने स्थितिमा आइपुगेको छ ।पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापले त्यहाँ रहेका कारगार.....
काठमाडौं । नेपालका लागि नेपाली अभियानले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन चर्काएको छ । अभिनेत्री रेखा थापा, अधिवक्ता डा. सुरेन्द्र भण्डारी, डा सुरेन्द्र केसी, अनिल योगी लगायत आवद्ध समूहले ओली सरकार संगठित भ्रष्टाचारमा रुमल्लिएको आरोप लगाउँदै आन्दोलन चर्काउँदै लगेका छन् । पछिल्लो.....