सार्वजनिक भएको छोटो समयमै चर्चाको शिखरमा चक्र बमको “ओए काजल” भिडियो सहित

युएइ -: नेपाली सङ्गीत क्षेत्रका एक जल्दाबल्दा मोडल, गायक तथा सर्जक हुन चक्र बम । यती बेला बजारमा उनको ओए काजल सार्वजनिक भएको छ । फरक धारका गीत सङ्गीतमा रुचि राख्ने बमको पछिल्लो गीत ओए काजलमा चक्र बमकै शब्द, सङ्गीत र स्वर छ । गीतको म्युजिक भिडियो बमले आफ्नै यूटूब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

भिडियोमा बमसहित र टिकटक स्टार गीता ढुङ्गाना छिन् । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन रहेको छ । रिलिज भएको २ दिनमै दर्सक श्रोताको मन मुटुमा बस्न सफल भैसकेको यो गीत टिकटकमा पनि भाईरल बनेको छ ।

हेर्नुहोस भिडियो:

प्रकाशित मिति July 8, 2020
Loading...