खुसीको खबर! सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने र नेपालीलाइ रोजगार  दिने !

काठमाडौं – सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन गर्नका लागि २ अर्ब ६४ करोडबजेट विनियोजन गरेको जानकारी दिए ।

‘राज्यकोषबाट खर्च बेहोर्ने सुरक्षाकर्मीका लागि पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरिनेछ,’ उनले भने ।अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन गर्नका लागि २ अर्ब ६४ करोडबजेट विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित मिति May 28, 2020
Loading...