सुनिता गैरेले बिक्रम सग बिहे गरे पछि यमको भो बेहाल भिडियो सहित !

द एबि प्रिजेन्ट नेपाल –मोरंगको पथरीमा जन्मेर शंखुवा सभामा आफ्नो बाल्यकाल बिताएका गीतकार, मोडल तथा निर्देशक केशब कटवाल लामो समय देखि परदेशी जीवन बिताउदै आएका छन् उनले परदेशमा नै बसेर नेपाली गीत संगीत र नेपाली कलाकारहरु लाइ अगाडी बढाउने काम गरेका छन् । एउटा राम्रो र मार्मिक गीत”मायालुको शिरै माथि फुल” सार्वजनिक भएको छ ।


उक्त गीतमा गायक यम प्रसाद रिमाल र सुनिता गैरेको स्वर, शान्ति रिमालको संगीत रहेको छ भने गीतको शब्द लेखनाथ रिमालले लेख्नु भएको छ ।

उक्त गीतको भिडियोको फ़िचरिङ्गमा चर्चित गायिका तथा मोडल सुनिता गैरे का साथै गायक यम रिमाल र बिक्रम पौडेलको राम्रो अभिनय हेर्न पाहिन्छ । यस भिडियोको छायाकन तथा निर्देशन केशब कटुवालले गर्नु भएको छ भने सम्पादन बिरेन्द्र भाटले गरेका छन् र गीतको बजार व्यवस्थापन World Cover Media Pvt। Ltd ले गरेको छ ।

बाँकि भिडियो मा हेरम

प्रकाशित मिति June 17, 2019
Loading...