साउदी अरबमा दिनेश कुमार श्रेष्ठ्लाइ उपचारको समस्या,विभिन्न सामाजिक अभियानता,संघ संस्थालाइ सहयोगको अपिल

रबिन ढकाल-:  साउदी अरबमा कोहि हुनुहुन्छ कृपया सम्पर्क गर्नु होला । उहाँलाई नेपाल जसरी पनि झिकाउन पहल गर्नु पर्छ ।
हाम्रो सानो सहयोग नै उहाको लागि अमुल्य हुनेछ ।

संखुवासभा जिल्ला खादबारि नगरपालिका 10 चन्दन्पुर निवासी दिनेश कुमार श्रेष्ठ हाल वैदेशिक रोजगारी को सिलसिला मा साउदी को TAMIMI GLOBAL COMPANY मा कार्यरत हुनुहुन्थ्यो ।बिगत 2 महिना देखि उहाँको स्वास्थ्य मा समस्या भएको कारण उहाँ साउदी कै HOSPITAL MA उपचार गराई रहनु भयेको र निज को उपचार मा अझै सुधार आउनु नसकेको र उहाँ हिंड्न् चल्न समेत नसक्ने अबस्थामा रहनु भयेको र डाक्टरको रिपोर्ट अनुसार उहाँको दुबै मिर्गौला ले काम नगरेको र उहालाई BLOOD CANCER पनि हुन सक्ने संभावना रहेको जानकारी डाक्टर ले गरायेका छन् ।

उहाँ को उपचार को निमित्त साउदी मा हेरचाह गर्ने र कुनै साथ सहयोग गर्ने ब्याक्ती नभएको कारण ले गर्दा उहाँको स्वास्थ अवस्था झन् झन् जटिल हुँदै गयको हुँदा । नेपाल जानलाइ पनि अहिलेको अबस्थामा गाह्रो भएको हुनाले के कसरी हुन्छ नेपाल लाने ब्यबस्थ मिलाइ दिन नेपाल सरकार सम्म र विभिन्न सामाजिक अभियानता,संघ संस्था सम्म यो खबर पुराइ दिन हुन सबै सहयोगी मित्रहरुमा हार्दिक अपिल गर्दछु कृपया सबै ले शेयर गर्दिनु होला।साउदीमा रहनु भयेका कुनै पनि सर सहयोग गर्न सकिने अबस्थामा रहेका मित्रहरू ले कृपया उहाँको यो न मा सम्पर्क गरि सहयोग गरिदिनु होला।966-0507102620
फेस बुक Iगणेश श्रेष्ठ  धन्यवाद ।सेवानै धर्म हो।। रबिन ढकाल को फेसबुक बाट

प्रकाशित मिति May 19, 2020
Loading...