दुबई बाट कोरोना बारेमा आयो एस्तो भिडियो जुन भयो भाइरल हेर्नुहोस

कोरोना लाग्यो नडराउनु यसो गर्नुहोस् ५ दिनमा ठिक हुन्छ सक्दो सेयर गरेर जानकार गरौ
दुबई – रोजगारीको सिलसिलामा दुबई बस्दै आएका कलाकार केशब कटुवाललाइ कोरोना देखिए पछि उनि अहिले DHA को निगरानीमा रहेका छन् उहाले तिहा बाट नै एउटा भिडियो बानाए जुन अहिले सोसल मिडियामा भाइरल बनेको छ।

यस भिडियोमा उनले केहि कुरा देखाएका छन् तेस्ले साचीकै मानिसलाइ कोरोना सग लड्न सजिलो भएको भिडियोको कमेन्ट हरुले दर्साएको छ उनि आफै कोरोना पिडित भएर आफ्नो अनुभब बाडेको यस भिडियो अहिले धेरैले रुचाएको देखिन्छ र उनले कुनै हालतमा नडराउन र कोरोना को सामना गर्न आगर्ह गरेका छन् बाँकि भिडियोमा हेर्नु होस्

 

कोरोना लाग्यो भनेर नडराउनुहोस हिमत गर्नुहोस चाडै ठिक भइन्छ यो भिडियो सक्दो सेयर गर्दिनुहोस ताकि कोरोना लागेकाहरु लाई सहयोग पुग्ने छ

प्रकाशित मिति May 18, 2020
Loading...