तीनजना प्रहरीले गरे आफ्नै महिला प्रहरीमाथि सामुहिक बलात्कार ! भिडियोसहित

काठमाडौं -: पछिल्ला दिनहरुमा हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराध बढ्दै गएको छ । बलात्कारका घटनाहरुमा भारतमा पनी कमी आएको जस्तो देखिएको छैन । भारतमा पनी बलात्कार, हत्या हिंसा जस्ता डरलाग्दा घटनाहरु भइरहेका छन् । नेपाल र भारतका बिचमा खुल्ला सीमा भएका कारण पनी नेपालमा अपराध गरेको व्यक्ति भारतमा र भारतमा अपराध गरेको व्यक्ति नेपालमा लुक्न सक्छ । सीमाक्षेत्रमा तारबार लगाउँने कुरा गर्दै आएको भए पनी अहिलेसम्म यो कार्य हुन सकेको छैन ।

यो बिचमा नेपालसँग सीमा जोडिएको बिहार राज्यमा एउटा डरलाग्दो अपराध भएको छ । हाजीपुर पुलिस लाईनमा एक महिला कन्स्टेबलमाथि सामुहिक बलात्कार गरेको समाचार बाहिर आएको छ ।देश र जनताको सुरक्षामा लागेको प्रहरी नै सुरक्षित नभएको समाजमा अन्य सामान्य महिलाको अवस्था कस्तो होला सोच्न सक्ने अवस्था छैन । शुक्रवार बेलुका ती महिला प्रहरी आफ्नो केटा साथिलाई भेट्न गएकी थिईन । उनी आफ्नो केटासँग भेट गर्न जाँदैछिन भन्ने कुरा तीन जना प्रहरीलाई जानकारी भयो । यसै मौकामा ती प्रहरीहरुले महिलामाथि जबरजस्ती यौनसम्बन्ध बनाए । यस घटनालाई लिएर प्रहरी अधिकारीहरुले कुनै बयान दिएका छैनन् ।- हेर्नुहोस भिडियो ”

प्रकाशित मिति June 17, 2019
Loading...