१५ वैशाख पछि काठमाण्डौंको लकडाउन हटाउने तयारी

काठमाण्डौं, १० वैशाख -:  प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोसिभड–१९) का लगाइएको लकडाउनको मोडेल परिवर्तन हुने बताएका छन् ।सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग बुधबार बालुवाटारमा भएको सामूहिक छलफलमा ओलीले सं,क्रमण नदेखिएका स्थानमा लकडाउन अ,न्त्य गर्न सकिने संकेत गरे ।

‘लकडाउनको मोडेलमा केही परिवर्तन हुन्छ’, ओलीको भनाइ उ,द्धृत गर्दै डोटीका सांसद प्रेम आलेले भने, ‘नयाँ सं,क्रमित नदेखिएको ठाउँमा क्रमशः लकडाउन ह,टाउन सकिन्छ । आलेका अनुसार प्रधानमन्त्रीको संकेत काठमाण्डौं थियो ।

काठमाण्डौंमा एक यु,वतीमा कोभिड–१९ पुष्टि भएकामा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।प्रधानमन्त्रीले ठ्या,क्कै स्थान त खुलाउनुभएन’, आलेले भने, ‘तर हामीले के बुझ्यौं भने अब वैशाख १५ गतेपछि नयाँ सं,क्रमित देखिएनन् भने काठमाण्डौं खुल्छ ।

आलेका अनुसार हाल ब,न्द रहेकमा भारतसँगका नाका भने नखुल्ने प्रधानमन्त्रीले स्पष्ट गरे । ओलीले महामा,री फै,लने सम्भावना कायम रहेसम्म नाका नखोलिने स्पष्ट गरे । भारतमा सं,क्रमण बढिरहेकाले नेपालसँग जोडिएका भारतीय नाका खोल्नु प्रत्यु,त्पादक हुने उनको भनाइ थियो ।

प्रकाशित मिति April 22, 2020
Loading...