अमेरीकाबाट सुश्मा खनालको “गलबन्दी” मा धमाकेदार नाच भिडियो सहित!

कभर गीतमा नाच प्रस्तुत गरेर निकै चर्चामा रहेकी मोडल सुस्मा खनाल र तृसा पोख्रेलले पछिल्लो चर्चित गीत गलबन्दीमा सुन्दर नाच प्रस्तुत गरेका छ्न ।

भर्खर मात्र सार्बजनिक सो गीतको भिडियो सुस्मा र तृसालाइ दोहोरो भुमिकामा देख्न सकिन्छ । खनाल आफैने निर्देशन र सम्पादन गरेको सो गीतको पुरै भिडियो यहाबाट हेर्नुहोस,अनि मन परे शेयर पनि गर्नुहोस् ।

प्रकाशित मिति June 15, 2019
Loading...