काठमाडौं :- चीनबाट कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि चाहिँने अतिआवश्यक सामग्री लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ ।आज (शनिबार) चीनको गोन्जाओ प्रस्थान गरेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज (आइतबार) कोरोनाविरुद्धको अभियानका लागि अत्यावश्यक सामग्री लिएर काठमाडौं आइपुगेको हो ।
Loading...