निरमया ठुली बाट लोकप्रिय बनेकी कमला पोखरेल र अनिश दवाडीको अर्को गीत “जुन तारा” सार्बजनिक। (भिडियो सहित)

केशब कटुवाल ,युएइ – प्रदेशमा बसेर नेपाली गीत संगीतमा लगानी गर्ने मात्र हैन माया गर्ने हजारौ दर्सक श्रोताका साथमा कलाकारिता गर्ने पनि थुप्रै भेटिन्छ यस्तै एक हुनाहार कलाकार अनिश दवाडी पनि एक हुन् उनि परदेशमा बसेर नै नेपाली गीत संगीत लाइ अगाडी बढाई रहेका छन् । आज मात्र उहाको नयाँ गीत“जुन तारा” गीतको भिडियो सार्वजनिक भएको छ ।गीत र भिडियो अतिनै उत्कृष्ट बनेको हुनले सम्पूर्णले मन पराउनेमा आशा बादी रहेको हामी लाई यस गीतका गायक अनिशले बताउनु भयो

अनिश दवाडी र कमला पोख्रेल को स्वरमा रहेको “जुन तारा”बोलको उक्त गीत शुक्रवार खेम सेञ्चुरीको यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।गीतको शब्द शृजना रिना मेचेले गरेकी हुन भने संगीत बिमल श्रिपालीले गरेका हुन गीत एरेन्ज भने बिनोद बाजुरालीले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा ओवी राईमाझी र आयुश्मा कार्कीको अभिनय रहेको छ भने भिडियोलाई कपिल लामाले निर्देशन,शुरेस श्रेष्ठले छायांकन र दिपक बिष्टले सम्पादन गरेका छन्।
बाँकि हेर्नुहोस म्युजिक भिडियोमा

प्रकाशित मिति March 6, 2020
Loading...