पाथिभरा माताको दर्शन गरि भेटी स्वरुप एक सेयर गर्नुहोस्  अनि आजको राशिफल हेर्नुहोस दिन सुभ रहने छ

आज फुगुन २३ गते प्रकाशित राशिफल हेर्नुहोस् !आजको दिन तपाईहरुको शुभ रहोस् ।

मेष = आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्वि,विधा बढ्नेछ । वैदेशिक या`त्राको अवसर मिल्नेछ ।

वृष = आध्या`त्मिक चि`न्तन बढ्नेछ । व्यापारमा विचलन आउनेछ । स्वास्थ्य सामान्य रहनेछ । मनोर`ञ्जनात्म`क गतिविधि बढ्नेछ ।

मिथुन = ने`तृत्व क्षमता बढ्नेछ । रोजगार प्राप्त हुनेछ । दैनिक कार्यमा सुधार आउनेछ । मित्रको स`हयोग मिल्नेछ । हर्ष बढ्नेछ

कर्कट = मन अस्थि`र रहनेछ । निष्फ`ल या`त्रा हुनेछ । मनमा खि`न्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । विवाद बढ्नेछ ।

सिंह = म`नोरञ्जनमा ख`र्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । धन आर्जन हुनेछ । नैतिकतामाथि आक्षेप लाग्न सक्छ । बुद्धि बढ्नेछ ।

कन्या = संगीतमा रुचि बढ्नेछ । धार्मिक कार्य हुनेछन् । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।

तुला = सञ्चित धन खर्च हुनेछ । अध्ययन सफल रहनेछ । हर्ष बढ्नेछ । आर्थिक लेनदेनमा विवाद उत्पन्न हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।

वृश्चिक = कार्यमा बा`धा उत्पन्न हुनेछ । मन विचलित रहनेछ । आय आर्जन सामान्य रहनेछ । सामाजिक प्रभा`व बढ्नेछ । ख`र्च बढ्नेछ ।

धनु = न्यायिक क्षेत्र सफल हुनेछ । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ । आकस्मिक धन प्राप्ति हुनेछ । ह`र्ष बढ्नेछ ।

मकर = स्वास्थ्यमा सुधार आउनेछ । आ`त्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् । श`त्रु सवल रहनेछन् । मनमा चञ्चलता बढ्नेछ ।

कुम्भ = पारिवारिक स`द्भाव बढ्नेछ । व्यावसायिक परि`वर्तन हुनेछ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।

मीन = वि`वाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन ख`र्च हुनेछ । मित्र भेट होला

प्रकाशित मिति March 6, 2020
Loading...