इतिहासमै पहिलो पटक प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै सर्वसाधरण सडकमा

काठमाडौं-:  प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। अस्ति सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीका सम्पूर्ण परीक्षण सकिइसकेका छन्।

शल्यक्रियाका लागि प्रधानमन्त्रीलाई भर्खरै अपरेसन थिएटरमा लगिएको छ। अपरेशनका लागि ५ घण्टा लाग्ने बताइएको छ। प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालबाहिर थुप्रै मानिसहरु भेला भएका छन्।

 

प्रकाशित मिति March 4, 2020
Loading...