काे बन्छ कराेड पती ? मा यसरी बिजेता बनेका रहेछन् राजीव जैन

काठमाडाैँ: नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो “को बन्छ करोडपती” मा राजीव जैन बिजेता बनेका छन् । शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका जैन बनेका हुन् । जैन एमबीए डिग्री होल्डर हुनुका साथै उनी क्विज मास्टर पनि हुन् ‘।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । ‘निकै ट्यालेन्टेड सैलिमा उतर दिदै आएकोमा सरल प्रश्नमा भने राजिब अड्किए तर उनलाई सहयोग बिभिन्न सैलिबाट रहयो।’ त्यसैले उनी काे बन्छ कराेड पतीका बिजेता बन्न सफल भए ‘।

प्रकाशित मिति May 14, 2019
Loading...