जेष्ठ २७ गते सोमबारको राशिफल सगै पाथिभरा देवीको दर्सन गरौ एक सेयर गर्दै !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपयश समेत सम्भावना छ । आर्थिक अभावले सताउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ । नसा, वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सोचने शक्ति बढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

प्रकाशित मिति June 9, 2019
Loading...