‘एमसीसी’ गलत छ टेबुल गर्न नमान्दा जे’ल, मैले कुनै अप’राध गर्‍या छैन : महरा (भिडियो अन्तर्वार्ता)

मैले कुनै गल्ती गर्‍या छैन । कुनै अपराध गर्‍या छैन’–उनले भने । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा आफूले ‘टेबुल’ गर्न अनुमति नदिएको समेत उनले उल्लेख गरे ।

एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गर्‍यो हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु’–उनले भने ।यद्यपि, एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो । टेबुल गर्न केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । अनुमोदन नै गर्नुहुन्न भन्ने होइन’–उनले भने–‘एमसीसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ ।

उनले आफू जेल पर्नुमा त्यो पनि एउटा कारण भएको जिकिर गरे । कारण त धेरै होलान्, त्यो पनि एउटा कारण हो । त्यो त प्रधानमन्त्रीजीले पनि भन्नुभा’छ’–उनले भने । उनले पुर्पक्षका लागि आफू जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझेको बताए ।

प्रकाशित मिति February 19, 2020
Loading...