काठमाडौं -: पूर्वसभामुख कृष्णबहादुर महराले डिल्ली बजार कारागारमा थुनिएका ५० प्रतिशत कै दी निर्दोष रहेको दाबी गरेका छन् । जब र्जस्ती क रणी मु द्दामा सफाइ पाएका महराले कै दीहरूसँग बिदाइ भेट गर्दै निर्दोष कै दीलाई छुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।मैले यहाँ (डिल्लीबजार का रागार) बसुन्जेल थाहा पाएँ, ५० प्रतिशतभन्दा बढी कै दी निर्दोष छन् । म बाहिर गएर तपाईंहरूको रिहाइका लागि पहल गर्नेछु,’ महराले भने ।
अहिले डिल्लीबजार कारागारभित्र महरालाई बिदाइ गर्ने कार्यक्रम भइरहेको छ । पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाले खादा लगाएर महरालाई बिदाइ गरे ।
Loading...