गलबन्दीकि गायिका  शान्ती श्रीले गाइन फेरी यस्तो मुटु छुने गीत – भिडियो सहित

नेपाली दोकदोहोरी क्षेत्रमा गायिका शान्ती श्री परियार यतिबेला निकै चर्चामा रहेकी छन । कारण हो उनका एक पछि अर्को गीत सुपर हिट हुँदै जानु । भर्खर मात्र सार्वजनिक भएको गीत गलबन्दीको चर्चा सेलाउन नपाउदै उनैले आवाज दिएको निकै उत्कृष्ट गीत भक्त सार्वजनिक भएको छ ।

गीतमा शान्तीले मुटुछुने आवाज दिएकी छन । शान्त र गणेश सिँह ठकुरीको आवाज रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

विनोद बाबु केसीको उत्कृष्ट शब्द तथा रामु खड्काको लय सिर्जना रहेको सो गीतमा सुमन परियार र सञ्चिता शाहीको दमदार अभिनय रहेको छ भने गीतलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन साथै अमर शाक्यले गीतको सम्पादन गरेका छन ।

हेरौं गीतको पुरै म्युजिक भिडियो

प्रकाशित मिति June 9, 2019
Loading...