नेपाललका  ताइक्वान्डो खेलाडिको आयोजनामा  युएइमा बक्सिङ प्रतियोगिता सम्पन्न (फोटो फिचर)

नबिर्स पाण्डे दुबई : – युएइको जुमिरा जियल्टिमा नेपालका ताइक्वान्डो खेलाडि करन बहादुर चन्दले पहिलो इन्टरनेशनल चन्द्र ब्रदस एकेडेमी क्लब मार्फत अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगिता सम्पन गरेको छ । यस प्रतियोगितामा। युईए , अफ़्रीकीन, नेपाल,भारत,पाकिस्तान, श्रीलन्का गरी 6 देशका बक्सिङ खेलाडिहरुले सहभागिता जनाएका थिए ।

63 केजि तर्फ भएको बक्सिङ खेलमा युकाण्डाका भिकटर पछी पारदै भारतका राकेश शिर शर्मा बिजेता बनेका छन ।त्यस्तै गरी नेपालबाट सहभागि भएका महिला खेलाडि 85 केजि तर्फ भएको बक्सिङ खेलमा नेपालकी अंजलि मगर पछी पारदै भारतकी वेंकट पल्लवी मल्लबथुला बिजेता बनेका छन् त्यसैगरी ,मिना घले 57 केजि भारतसग भएको खेलमा दृतिय भएका छन ।

यसै खेलमा मिना लिम्बु 50केजि तर्फ पाकिस्तानि खेलाडि संगदृतिय भएकि छिन । प्रतियोगितामा रस्नि राइ,मास्ना सुनुवार नेपालबाट सहभाहिकता जनाएका थिए । प्रतियोगितामा बिजेता हुनेहरुलाइ ट्रफि र गोलमेडले सम्मान गरिएको थियो । यहि फेब्रुअरी 12 देखी 14 सम्म भएको यस प्रतियोगितामा गुरुजी अबुदुल क्युयाम खान,र आयोजक चन्द्र ब्रदस क्लबका सम्योजक करन बहादुर चन्दले खेलमा रेफ्रीको भूमिका निर्भाहा गरेका थिए । खेलमा कार्यऋमको सहजिकरण मोडल तथा समाजसेवी सुरेन्द्र लामाले गरेका थिए ।on nation on flag one soul sports India को प्रतियोगितामा बिशेष सपोर्ट रहेको थियो ।

प्रकाशित मिति February 16, 2020
Loading...