नि’र्मला पन्तको ह’त्या’रा प’क्राउ गर्ने तयारी ।आखिर को होला त त्यो ?

काठमाडौं-:  चर्चित नि’र्म’ला ह’त्या प्र’करणमा विगतमा भएका अ’नुस’न्धानमा ग’ल्ती भएको प्रहरीले स्वी’कार गरेको छ। विगतमा भएका अ’नु’सन्धानमा क’मजोरी भएको नि’ष्कर्ष निकाल्दै स’च्याएर अघि बढ्ने बताएको हो। प्रा’विधिक रुपमा भएका क’मजोरी स’च्याएर प्रहरीले अ’नुसन्धान प्रक्रिया अगाडि बढाएको हो। २०७५ साउन ११ गते कञ्चनपुर भीमदत्तनगर २ कि १३ वर्षीया नि’र्म’ला पन्तको ब’ला’त्कारपछि ह’त्या गरिएको थियो।

उक्त घ’ट’नामा सं’लग्न अझै पत्ता लाग्न सकेको छैन्। अ’भियुक्त को प’हिचान नहुँदा प्रहरी आ’लो’चनाको केन्द्रमा छ। तर, प्रहरीले नि’र्म’ला ह’त्यामा दी’लिप सिंह विष्टकै सं’लग्नता रहेको नि’स्कर्ष निकालेको प्रहरी स्रोतले जनाएको छ। दी’लिपलाई गत भदौ ४ गते तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अ’भियुक्त भन्दै सार्वजनिक गरेको थियो। तर नि’र्म’लाको स्वा’प सँग डी’ए’न’ए नमिलेपछि दी’लिपलाई रि’हा गरिएको थियो।

नि’र्दो’षलाई प’क्राउ गरिएको भन्दै कञ्चनपुरमा आ’न्दोलन सुरु भएको थियो। आ’न्दोलनले उ’ग्ररुप लिँदा प्रहरीको गो’ली लागेर स्था’नीय श’नि खु’नाको ज्या’न गएको थियो। सरकारले घ’टनाको अनुसन्धान गर्न सहसचिव हरिप्रसाद मैनालीको ने’तृत्वमा छा’नबिन समिति ग’ठन गरेको थियो। मैनाली ने’तृत्वको समितिले अ’नुसन्धानमा प्रहरीले ला’परबाही गरेको, दी’लिपलाई न’क्कली अ’भियुक्त ख’डा गरेको नि’ष्कर्ष नि’कालेको थियो। तर प्रहरी फेरि दी’लि’प नै मुख्य अ’भि’युक्त भएको निष्कर्षमा पुगेको छ।

दी’लि’पले अचेल नि’र्म’लाको ब’लात्कार पछि आफैले ह’त्या गरेको स्वी’कार गर्दै आएका छन्। सार्वजनिक भएका विभिन्न भिडियोमा उनले ह’त्या गरेको स्वी’कार गरेपछि प्रहरीले उनलाई नै अ’भियुक्त मानेको हो। यसबाहेक अन्य प्र’माण र विगतमा अ’नुसन्धानको प्रक्रियामा भएका क’मजोरी स’च्चाएर अघि ब’ढ्ने निष्कर्षमा रहेको एक प्रहरी अधिकारीले बताए। दी’लिपलाई प्रहरीले प’क्राउ गर्ने तयारी गरेको छ। नि’र्म’लाकी आमा दु’र्गादेवीले समेत दी’लिप वि’रुद्ध कि’टानी जा’हेरी दिएकी छन्।तर सरकारकै स’मितिले दी’लिपलाई न’क्कली अ’भियुक्त बनाइएको भन्दै प्र’तिवेदन दिएको र त्यसमाथि त’त्कालीन समयमा अ’नुसन्धानमा रहेका प्रहरी अधिकृत ब’र्खास्त र नि’लम्ब’नमा रहेकाले के गर्ने भन्नेबारे प्रहरी अ’न्योलमा पनि छ। प्रहरीले त्यसबारे का’नुनी रा’यसमेत लिएको छ। प्रहरीको केन्द्रीय अ’नुसन्धान ब्यू’रो ‘सी’आईबी’ अ’पराध महाशाखा, जिल्ला प्रहरीको टो’ली अ’नुसन्धानका लागि स’क्रिय छ।

अ’नुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट डीएसपी गौतम केसीसहित प्रहरी अधिकृत कञ्चनपुर पुगेका छन्। राष्ट्रिय विधि वि’ज्ञान प्र’योगशालाका पूर्वप्रमुखसमेत रहेका डी’ए’न’ए वि’शेषज्ञ जीवनप्रसाद रिजालले ने’तृत्वमा ग’ठित छा’नबिन समितिले डी’एन’एको न’मूना प’रीक्षणमै त्रु’टि भएको निष्कर्ष नि’काले पछि प्रहरी दी’लिप नै अ’भि’युक्त भएको निष्कर्षमा पुगेको हो। खोज खबर

प्रकाशित मिति February 15, 2020
Loading...