मलेसिया: मलेसियाको क्वालालम्पुर कोतराया स्थित साइनो रेस्टुरेन्ट चलाउदै आएका बिराटनगर निवासी संचालक सन्तोष खड्काको उपचारको क्रममा शनिबार दिउसो मृत्युु भयको छ।
गत बुधबार एक्कासि शारीरिक अबस्थामा कठिनाइ आयपछी हस्पिटल भर्ना भएको खड्काको लाम्खुट्टेको टाेकाइबाट लाग्ने रोग मलेरियाबाट भएको जनाएको छ।
मलेरिया डेङ्गी रोगको कारण उपचार गराउन निकै ढिला भएको कारण खड्काको मृत्यु भएको उपचारमा सम्लग्न चिकित्सकहरुको भनाइ रहेको छ।
Loading...