रेखा थापाको यसरी धुमधाम संग दोस्रो बिवाह हुँदै… दुलाह यस्तो हुनेछ।

रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

यस्तै छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो । अहिले रेखालाई विवाह केहिले गर्ने ? बच्चा कहिले जन्माउने ? भन्ने खालका प्रश्नहरु सोधिने गरिन्छ । उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् ।

उनले फ्यानलाई डन्ट वरी म विवाह गर्छु भनेकी छिन् । यो कुरा सुन्दा उनका फ्यानमा उनको विवाह कहिले हुन्छ भनेर उत्सुकता जाग्नु स्वभाविकै हो । रेखाले आफू ४० कटेसी विवाह गर्ने बताएकी छिन् । उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेकी छिन् ।

रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् । उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन । रेखाले प्रेमलाई फेक भनेकी छिन् । तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् । रेखाले यसो भनिरहँदा उनको फ्यानलाई उनको विवाह हेर्न कौतुहलता बढिरहेको छ । आशा छ नायिका रेखाले आफ्नो वचन पुरा गर्दै फेरि एकपटक विवाह गर्नेछिन् ।

सुन्दरनगरी पोखराका बारेमा कस्लाई चासो नहोला र ? पोखराका हरेक पक्ष रमणीय छन्, रोमाञ्चक छन् अनि रहरलाग्दा पनि छन् । यसैबीचमा पोखरामा अर्कोपनि गौरव गर्न लायक पक्ष थपिदैछ । पोखराले थप्न लागेको अर्को विषय हो, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल ।

धेरैलाई लाग्नसक्छ, पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थलको काम रेल र पानीजहाज जस्तै फन्डामात्र हो । तर, पोखरा बिमानस्थलको काम युद्ध स्तरमा भइरहेको छ । जुन हेर्दा जो कोही चकित पर्न सक्छन् ।

औपचारिक रुपमा २०१७ नोभेम्बर वाट बिमानस्थलको काम सुरु भएको हो । निर्माण कम्पनीका अनुसार २०२१ जुलाइसम्ममा काम सक्नु पर्ने सर्त रहेकोमा कम्पनीले २०२० को डिसेम्बरमा नै बिमानस्थल जिम्मा लगाउने लक्ष्य राखेको छ ।यो बिमान धेरै अर्थमा नवीन प्रकारको हुनेछ । जसरी पोखरा आफैंमा सुन्दर छ । त्यसैगरी बिमानस्थल पनि सुन्दर हुनेछ । काठमाडौंको अन्तर्राष्ट्रिय बिमानस्थललाई बुटिक रंगशाला बनाउने योजना भएपनि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल पनि आफैंमा बुटिक बिमानस्थल बन्ने भएको हो ।

यसको एउटा महत्वपूर्ण विशेषता भनेको तपाई एक ठाउँमा उभिएपछि तपाईलाई सिस्टमले सिधै जहाजसम्म पु¥याईदिन्छ । यसबारे थप बुझ्न केन्द्रबिन्दुकर्मीहरु पोखरा पुगेका थिए । त्यहाँबाट फर्किएर तयार पारिएको यो

प्रकाशित मिति June 8, 2019
Loading...