अन्तत : अब सबै नेकपा नेताको सम्पत्ति छानविन हुने सेयर गरौ !

काठमाण्डौँ -:  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूको सम्पत्ति छानविन हुने भएको छ। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ।

आइतबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन समितिलाई सम्पत्ति छानविन गर्ने अधिकार दिइएको जानकारी गराएका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूको सम्पत्ति छानविन हुने भएको छ। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ।

 

प्रकाशित मिति February 8, 2020
Loading...