Vten (समिर घिसिङ्ग) र Chhewang Lama Valentines मनाउन युएइ आउदै !

“Valentines Special Night “का लागि Vten (समिर घिसिङ्ग) र Chhewang Lama युएइ आउदै!

केशब कटुवाल, युएई – अहिलेका चर्चित गायक vten (समिर घिसिङ्ग),र Chhewang Lama युएइ आउने भएका छन । आउदै गरेको प्रेम दिवशको अबसर पारेर गर्न लागिएको “Valentines Special Night ” का लागि उहाहरु युएइका दर्सकहरु सग प्रेम दिवश मानाउन आउदै हुनु हुन्छ ।


प्रेम दिवशललाई इस्पेसल र प्रेममय रंगिन बनाउन “Valentines Special Night ” लाइभ इन युएइ का लागि यहि फेब्रुवरी १२ तारिक युएई आउने भएका छन्।यो इस्पेसल दिनलाइ झन् रंगिन बनाउन यो प्रोगाम बिहिबार दुबईको अस्टोरिया होटेलमा रहेको Club Yak & Yati मा साझको ८ बजे बाट बिहानको ३ बजे सम्म चल्ने र १४ तारिक सुक्रबार अबुधाबीमा हुने यसै प्रोगामका आयोजक यमन गुरुङले हामी लाई जानकारी गराउनु भो ।

नेपाली चर्चित ब्याण्ड देखि चर्चित कलाकारहरुलाई युएइमा रहेका नेपालीहरु माझ प्रस्तुत हुन सहज वातावारण मिलाउने र कलाकारहरुलाइ आफ्नो प्रस्तुति प्रदेशमा रहेका आफ्ना श्रोता सम्म पुराउने माध्यम बनेका छन् यमन गुरुङ र Dubai Nepali Rocks Proudly Presents उहाहरु कै मुख्य आयोजक रहेको छ भने उक्त कार्यक्रम लाइ सफल पार्न नेपाली Yak & Yati रेस्टुरेन्ट,कान्तिपुर ट्रावल,डिजे बिजय उतिकै हात छ भने मिडिया पाटनरमा The AB Presents Nepal ले साथ दिएको हामी लाई बताउनु भो।

प्रकाशित मिति February 8, 2020
Loading...