७ हजारमा कुरा नमिल्दा अजिताको ह*त्या, मोबाइलले गर्दा समातिए !काम सकेर फालिम…

काठमाडौँ -:  गत माघ ४ गते बिहान मृ त अवस्थामा फेला परेका तेस्रो लिंगी अजिता भुजेलको ह त्या भएको पुष्टि भएको छ । उक्त घ ट नामा  संलग्न पाँच जनालाई प्रहरी प क्रा उ गरी सार्वजनिक गरेको छ । प्रहरीले अझै दुई जना भने फ रा र रहेको जनाएको छ ।हेटौंडाको क्याम्पडाँडामा भुजेलको श व फेला परेको थियो । हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लिङ्गी अजिता भुजेलको भएको भन्दै परिवारका सदस्य र निलहिरा समाजले अनुसन्धानको माग राखेका थिए । प्रहरीले पनि घ ट ना सं’का’स्पद रहेको भन्दै अनुसन्धान सुरु गरेको थियो ।

घ ट ना भएको १५ दिन पछि  संलग्नहरु सार्वजनिक भएक हुन् । अजितामाथि घ ट ना घ टा एर  लगिएको मोवाइल ‘अन’ भएपछि प्रहरी यिनीहरु  समक्ष पुग्न सफल भएको थियो । अजिता माथि ४ जनाले स म्पर्क गरी घ ट ना घ टा ए को प्रहरी अनुसन्धानवाट खुलेको छ ।सुरुमा सहमतिमै यौ न स म्पर्क भएको र पछि पैसा लेनदेनको विषयमा कुरा नमिले पछि उनीहरुले अजिताको गरेका थिए । ७ हजार रुपैयामा गर्ने सहमति पछि सबै जनाले पा’लैपा’लो  स म्पर्क राखे । तर पछि पैसा तिर्ने बेलामा कुरा नमिले पछि उनीहरुले अजितालाइ सकिदिएको  देखिएको प्रहरीले जनाएको छ ।

प क्रा उ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् ।प्रहरीका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा अजितालाई चारैजनाले स म्पर्क गरेका थिए । पैसामा कुरा नमिलेपछि ट्रकभित्रै यो घ ट ना घ टा एको  प्रहरी अनुसन्धानवाट देखिएको छ । घ ट ना घ टेपछि  श व उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फा लेको प्रहरीसमक्ष बयान दिएका छन् ।

अजिताको  गरेपछि अजिताकै मोवाइल आशिषले लगेका थिए । त्यसपछि आशिषले आफ्नी पत्नी एलिसालाई अजिताको मोवाइल दिए । एलिसालाई त्यो मोवाइल कसरी आयो भन्ने थाहा भएन । उनले मोवाइल ‘अन’ गरिन् । अजिताको मोवाइल ‘अन’ भएपछि प्रहरीले त्यसको संकेत पायो । मोवाइलले देखाएको लोकेशनका आधारमा उनीहरु प क्रा उ परेका हुन् ।

प्रकाशित मिति February 5, 2020
Loading...