सुर्य कुमार बोहराको निर्देशनमा न्यु लोक दोहोरि गीत  “चाहाना मारेर” सार्वजनिक भिडियो सहित !

केशब कटुवाल, दुबई- परदेशमा बसेर नेपाली गीतसंगीत लाइ टेवा पुराउदै आउनु भएका सर्जक सुर्यकुमार बोहराको निर्देशनमा अर्को न्यु लोक दोहोरी गीत “चाहाना मारेर”सार्वजनिक भएको छ । परदेशमा नै बसेर धेरै गीतहरु को भिडियो निर्देशन गरि सक्नु भएको छ भने उहा एउटा कुसल छायाकार,गायक र भिडियो सम्पदाक समेत हुनु हुन्छ । आफ्नो देश देखि बाहिर बसेर नि इच्क्षा शक्ति भए जस्तो सुकै अप्ठारो अवस्थामा पनि पुरा गर्न सकिन्छ भन्ने उदारण बनेका छन् सुर्यकुमार ।

उक्त गित खुम मगर र दीपा घर्ति मगरको स्वरमा असजिएको छ भने राधिका पुनको शब्द र खुम मगरको संगीतमा रहेको छ ।।भिडियोको निर्देशन, सम्पादन तथा छायांकन सुर्य कुमार बोहराले गरेका छन् । भिडियोमा चर्चित मोडल सानु पौडेलको साथै बिशाल र निचलले साथ दिएका छन् र यश भिडियोलाइ SB4 bohara entertainment बाट सार्बजनिक गरिएको छ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति June 6, 2019
Loading...