सर्जक हेमराज भण्डारीको सारा परदेशी रुवाउने गीत  “फर्क होई प्रदेशि” सार्वजनिक भिडियो सहित

केशब कटुवाल, दुबई- परदेशमा बसेर नेपाली गीतसंगीत लाइ टेवा पुराउदै आउनु भएका सर्जक हेमराज भण्डारीको फेरी अर्को न्यु लोक दोहोरी गीत सार्वजनिक भएको छ । अगाडीका प्रस्तुति भन्दा अलि फरक रहेको “फर्क होई प्रदेशि हो आफ्नै देश फर्क” गीतले सारा परदेशी नेपालीहरुको कथालाइ समेटेर गीतको सब्द र भिडियो बनाइएको छ भने गायक हेमराज भण्डारिले आफ्नै ६ बर्षको छोरा भगवान भण्डारि र छोरी प्रतीक्षा भण्डारिको आवाज र भिडियोमा अभिनय समेत गराउनु भएको छ ।

उक्त गित मा लय शब्द, स्वर हेमराज भण्डारी र साथमा आफ्नै छोरा भगवान भण्डारी,छोरी प्रतिभा भादनरीको रहेको छ गीतको एरेन्जर ईन्द्र जि सि को रहेको छ।भिडियोको सम्पादन तथा निर्देशन हुम गैरेको रहेको छ र यश भिडियोलाइ टि टाईम म्युजिक बाट सार्बजनिक गरिएको छ।
गीत पनि राम्रो बनेको छ र सारा परदेशीको कथा जस्ताको तेस्तै पुरारेका छौ तेसैले दर्सक श्रोताले मन पराउने मा ढुक्क छु भन्नु हुन्छ यसै गीतका सर्जक हेम भण्डारी

भिडियो हेर्नुहोस

प्रकाशित मिति June 6, 2019
Loading...