एक्कासी विना सूचना किन नेपाल छिरे ९ जना भारतीय सुरक्षाकर्मी ?

कैलाली-:  प्रहरीले विना सूचना नेपाली भूभागमा घुम्दै गरेका नौ जना भारतीय सुरक्षाकर्मीलाई कैलालीमा नियन्त्रणमा लिएको छ। नेपालगञ्जसँगैको रुपैडिहा नाकाबाट नेपाल प्रवेश गरेर कैलालीको चिसापानी-अछाम सडकखण्डमा पर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर ७ पितमारीमा पुगेका उनीहरूलाई नेपाल प्रहरीले यूपी३२डीजेड४३५४ नम्बरको गाडीसहित नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।प्रहरीले विना सूचना नेपाली भूभागमा घुम्दै गरेका नौ जना भारतीय सुरक्षाकर्मीलाई कैलालीमा नियन्त्रणमा लिएको छ। नेपालगञ्जसँगैको रुपैडिहा नाकाबाट नेपाल प्रवेश गरेर कैलालीको चिसापानी-अछाम सडकखण्डमा पर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर ७ पितमारीमा पुगेका उनीहरूलाई नेपाल प्रहरीले यूपी३२डीजेड४३५४ नम्बरको गाडीसहित नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति January 15, 2020
Loading...