यो कस्तो भावीको लेखा ! संगै स्व र्ग गए गोरखाका यी दंम्पती : श्रीमती बितेको केही घण्टामै श्रीमानको पनि नि ध न

गोरखा-:  गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्त रालमा नि धन भएको छ । जिल्लाको गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको मृ त्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान९२ वर्षीय कर्णखर अम्गाईको मृ त्यु भएको हो । सोमबार बिहान ३ बजे मृ त्यु भएकी जयन्तीको दा हसं स्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको मृ त्यु भएको थियो । मंगलबार राती ९ बजे मृ त्यु भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दा ह संस्कार गरिएको छ ।

श्रीमतीको अन्तिम दा हसं स्कांर गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा ह संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् । श्रीमतीको अन्तिम दा ह संस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा ह संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

dad-mom

 

प्रकाशित मिति January 9, 2020
Loading...