अष्ट्रेलिया आगलागी : भगवानसँग बर्षा माग्दै संयुक्तरुपमा प्रार्थना गरिए पछि पानि परेको छ

काठमाडौं -:  अष्ट्रेलियामा मुस्लिम समुदाय र क्रिश्चियन समुदायका मानिसहरु भेला भई संयुक्त रुपमा प्रार्थना गरेका छन्। देशमा आगलागी नियन्त्रण बाहिर गएपछि मानिसहरुले भगवानसँग वर्षाको लागि प्रार्थना गर्न थालेको डेलीमेलले जनाएको छ। उद्धार कार्य जारी रहेपनि आगो नियन्त्रणमा आउँन सकेको छैन्। आगलागीमा परि वन्यजन्तु र ठुलो जनधनको क्ष*ती भएको छ।

बढी तापक्रमका कारण फैलिएको आग/लागीका कारण त्यहाँको जनजीवन संकटग्रस्त रहेको बताइएको छ। आग/लागीबाट २५ जनाभन्दा बढीको मृ/त्यु भइसकेको छ। १५ सयभन्दा धेरै घर जलेका छन् भने करोडौं एकड जमिन ध्व/स्त भएको छ। आग/गीबाट अहिलेसम्म ५० करोड जनावर ज/लेर म/रेका छन्। राज्यको सबै शक्ति लगाउँदा समेत आ/गो नि/यन्त्रण हुन नसकेको हो। न्यू साउथ वेल्समा मात्रै करिब १० करोड एक जमिन आ/गोले ज/लेको छ। हावा सँगै धुवाको मुस्लोले अन्यभागमा समेत आगो सल्किरहेको छ।

प्रकाशित मिति January 6, 2020
Loading...