संखुवासभामा भारी हिमपात

खाँदबारी १८ पुस -:  संखुवासभामा शुक्रबार दिउँसोदेखि हिमपात सुरु भएको छ । संखुवासभाको मकालु, भोटखोला र तिलुचुंग गाउँपालिमा शुक्रबार दिउँसोदेखि बाक्लो हिमपात भएको हो।

ती गाउँपालिकामा पर्ने तीनजुरे मिल्के जलजले, गुफापोखरी, मंगलबारे, चौकी, सुके देउराली, किमाथांका लगायतका क्षेत्रका सर्वसाधारण हिमपातबाट प्रभावित भएका छन् ।तर ती क्षेत्रमा पुगेका पर्यटकहरु भने हिउँ खेल्न र रमाइलो गर्न व्यस्त बने । संखुवासभामा शुक्रबार दिउँसोदेखि हिमपात सुरु भएको छ । संखुवासभाको मकालु, भोटखोला र तिलुचुंग गाउँपालिमा शुक्रबार दिउँसोदेखि बाक्लो हिमपात भएको हो।

प्रकाशित मिति January 4, 2020
Loading...