कास्कीको घाचोक केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं–: कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार राति ९ बजेर ५९ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का पोखरा आसपास भूकम्पको धक्का महशुस गरिएको थियो । खरामा भूकम्पको धक्का महशुस भएपछि मानिसहरुले होहल्ला मच्चाएका थिए ।

यो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपकै पराकम्प भएको केन्द्रले जनाएको छ । बुधबार दिउँसो ४:३० बजे दार्चुलाको हिकिला केन्द्रविन्दू बनाएर ३.६ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको थियो ।स्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार राति ९ बजेर ५९ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का पोखरा आसपास भूकम्पको धक्का महशुस गरिएको थियो । खरामा भूकम्पको धक्का महशुस भएपछि मानिसहरुले होहल्ला मच्चाएका थिए ।

प्रकाशित मिति January 2, 2020
Loading...