यस्तो छ नयाँ वर्ष २०२० काे अवसरमा प्रधानमन्त्री ओलीकाे शुभकामना सन्देश !

काठमाण्डौ :– प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले देश र विदेशमा रहेका सबै नेपालीमा सुख शान्ति र समृद्धिकाे कामना गर्दै जनताले आफूप्रति देखाएकाे आशलाई खेर जान नदिने प्रतिबद्धता जनाउनुभएकाे छ ।

प्रकाशित मिति January 1, 2020
Loading...