भारतले गरेको सीमा अ’ति’क्र’मणको वि’रो’धगर्दा वैद्य समूहका नेता सीपी गजुरेल प’क्रा’उ’

काठमाडौँ -:  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल प’क्राउ परेका छन् । भारतबाट भएको सीमा अ’ति’क्र’मणको वि’रो’धमा राजधानीको माइतीघरमा गरिएको प्र’द’र्शनका क्रममा उनलाई प’क्राउ गरिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नि’य’न्त्र’णमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ ज’ब’रज’स्ती अघि बढेपछि प्रहरीले ध’र’प’क’ड गरेको बताइएको छ। सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि प’क्रा’उ परेका छन् ।

गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति December 29, 2019
Loading...