“कति मुया रेलिमै” छोटो समयमा नै चर्चाको सिखरमा भिडियो सहित

युएइ -: गायक अशिम कुमार कटुवाल र अक्षुतम कटुवालको प्रस्तुतिमा “कति मुया रेलिमै” बोलको गीत सार्बजनिक भएको केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ  । अक्षुतम कटुवाल र करिश्मा ढकालको अभिनय रहेको गीतमा अशिम कुमार कटुवाल र चर्चित गायिका पुर्णिमा लामाको सुमधुर स्वर रहेको छ ।

गीतलाई लय गायक बाल कुमार श्रेष्ठको रहेको छ भने शब्द सिर्जना अशिम कुमार कटुवाल कै रहेको छ । राज तामाङको नृत्य निर्देशनमा रहेको भिडियोलाई छायांकन सागर गौतम, मेकअप मोहन लामा, निर्देशन नारायण मगर र सम्पादन प्रकाश एस.के ले गरेका छन् |

गीतमा पूर्व देखि पश्चिम सम्म बोलि चालिका भाषा प्रयोग गरिएको र सबै खाले दर्सकहरुलाइ बुझ्न सजिलो भएको छ भन्दै यसै गीतका गायकले हामी लाइ बताए । बाँकि भिडियो मा हेर्नु होस्

गायक सगको कुराकानी पनि हेर्नु होस्

 

प्रकाशित मिति December 24, 2019
Loading...