कतारमा रंगशाला निर्माणको क्रममा १२ सय नेपालीको मृत्यु, लिभरपुलद्वारा छानविनकाे माग,हामी पनि एक सेयर गरौ

विवादका बीच सन् २०२२को विश्वकप फुटबल कतारमा हुँदैछ । विश्वकपका लागि कतारले केहि वर्षदेखि रंगशाला निर्माण गरिरहेको छ तरकतारको रंगशाला निर्माणमा खटिएका सयौं नेपालसहित विभिन्न देशका आप्रवासीको निधन भएमा विश्वभरी विरो हुँदै आएको छ यस घटनामाथि अनुसन्धान हुर्न वेलायती फुटबल क्लब लिभरपुलले मागगरेको छआगामी हप्ताकोबुधबार विश्वकप खेल्न लिभरपुल क्लब कतार जाँदैछ।

दि गार्डियनका अनुसार त्यसअघि लिभरपुलका प्रमुख कार्यकारी पिटरमुरेलेयस घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिएविश्वकपका २०२२लागि रंगशाला निर्माणका क्रममा आप्रवासी कामदारमाथि ज्यादती भएकोआरोपहरु कतारलाई लागेका छन् कतारमा कामदारको पक्षमा वकालत गर्दै आएको मानवअधिकारवादी संस्था फेयर स्क्वायर ह्युमन राइट्स अर्गनाइजेसनले रंगशाला निर्माणमा खटेका कामदारको मृत्युको कारणबारे अनुसन्धानका लागिदबाब दिँदै आएको छफेयरस्क्वायर ह्युमन राइट्सअर्गनाइजेसनले एक पत्रमार्फत्लिभरपुल फुटबल क्लबलाई यस मुद्दामा साथदिन आग्रह गरेको थियो |

मुरेले उक्त संस्थाका निर्देशक निकोलासमकगिहान र जेम्स लिन्चलाई आफू सो संस्थाले उठाएको मुद्दाको साथमा रहने प्रतिवद्धता जनाएको थियोकतार विश्वकपको रंगशाला निर्माणमा खटेकाआप्रवासी कामदारले चर्को घाममाकामगर्नुपर्दाउनीहरुको हृदयघात लगायतकाकारण मृत्यु हुने गरेकोगत जुलाईमा प्रकाशितएकप्रतिवेदनमाबताइएको थियोलिभरपुलका प्रमुख कार्यकारी मुरेले भनेका छन् हामी कामदारमाथि निष्पक्ष व्यवहार होस् उनीहरुलाई आदर गरियोस् भन्ने चाहन्छौंहामी दासताविरुद्धको नीतिलाई सम्मान गर्छौं।

प्रकाशित मिति December 21, 2019
Loading...