कान्छी बुहारीले खोलिन् रञ्जनाको कालो कर्तुत, रवि दाइले अन्तिम सास लिएर रन्जना भन्दा पनि बोल्नु भएन (भिडियो)

काठमाडौं -:  अष्ट्रेलिया पढ्न गएकी श्रीमती नेपाल आएर मानसिक तनाब दिएपछि आ,त्म ह त्या गरेका चितवन भण्डारका रवी रुवालिको केस अहिले अदालतमा रहेको छ। ३ वर्ष अगाडी मागी बिवाह गरेका रन्जना र रबि मैनालीको सम्बन्धमा फाटो आए संगै श्रीमती रन्जनाकै कारणले श्रीमानले मृ त्य बरण गर्न परेको भनेर अहिले आफान्तको उजुरीमा रन्जना थुनामा रहेकी छिन भने उनको बयान जारि छ।

अस्ट्रेलिया पढ्न गएकी श्रीमतीलाई श्रीमानले नेपाल बसेर दुख गरेर पढ्न पैसा पठाउँदै आएको र श्रीमती ३ वर्ष पछि नेपाल आउँदा श्रीमतीले विमानस्थल देखि गरेको दु’र्व्यवहारकै कारण श्रीमानले बि स से वन गरेर म रेको भनेर आफन्तले भन्दै आएका छन। घटनामा आत्मा ह त्या दु रुशाहन भनेर रन्जना लाई हिरासतमा लिएर बयानको काम हुँदै छ।हिजो भएको इजालसमा सरकारी पक्षको बयान सकिए पनि रंजनाको बयान भने भोलिलाई सारिएको छ। आज जिल्ला अदालत चितवनमा स्व। रबि रुवाली र श्रीमती रन्जना मैनालीको माईति पक्षको उपस्थिति रहेको थियो।

यसै घटनाको बारेमा कान्छी बुहारीले रन्जनाको कर्तुतको बारेमा खुलासा गरेकी छन् । उनले एक च्यानललाइ दिएको अन्तर्वार्तामा उनीहरु बीच राम्रो सम्बन्ध नभएको कुरा आफुलाई पछि मात्र थाहा पाएको कुरा जनाएकी छन् । उनले कुराकानीकै क्रममा रवी दाइले निकै माया गर्नुहुन्थ्यो तर खै रन्जना दिदि अस्ट्रेलिया पुगेपछि किन यति परिबर्तन हुनु भयो थाहा भएन ।

उनीहरु बीच फोनमा पनि सम्पर्क नहुँदा मलाई कल गरि रन्जनाको बारेमा बुज्न लगाउनु हुन्थियो अरु बेला कुरा नगरे पनि रन्जना दिदीले पैसा चाहिएको बेला चाही दाइलाई कल गरेर पैसा मगाउनु हुन्थ्यो यो कुरा मैले आफै प्रत्यक्ष पनि देखेकै कुरा हो । कति पल्ट त रवी दाइ रुँदै दुइ हात जोडेर रन्जनालाइ मिलाईदेउ न भनेर मलाई भन्नु हुन्थियो तर म विवस थिए जति भन्दा, सम्झाउंदा पनि रन्जना दिदीले कुरा नै सुन्नु भएन ।

कुनै बेला मा रन्जना दिदीसंग कुरा गरेको बेला दाइको नजिक पुगेर कुरा गर्नु भनेर भन्थे तर दिदीले कहिल्यै कुरा गर्न इच्छा राख्न्नु भएन ।दाइले धेरै माया गर्नुहुन्थियो त्यसैले पनि उँहा आफ्नो घर भन्दा ससुराली बस्नु हुन्थियो । रन्जना दिदीले अस्ट्रेलियाबाट फर्किंदा रवी दाइलाइ खबर सम्म पनि गर्नु भएन जस्ले रवी दाइलाई निकै चोट दिएको थियो । दाइ आफै एयर्पोर्ट लिन पुग्दा रन्जना दिदीले मलाई न छो भनेर दाइलाई टच सम्म पनि गर्न नदिएको कुरा पनि उनले खुलाएकी छन् ।
रवी दाइ रंजनको लागि यति तड्पिनु भयो तर दिदीले कुरा नै सुन्नु भएन । विमानस्थलबाट ट्याक्सीमा चढेर एक्लै हिड्न लागेपछि उनले रोकेर संगै जाउ भन्दा म चिन्दिन भनेर उनले रवी दाइलाई भनेको कुरा पनि उनले सुनाइन् । बिहे गरेर धेरै सपना बोकेर अस्ट्रेलिया पुगेकी श्रीमतीको यस्तो परिबर्तन देख्दा रवि निकै पिडामा रहेको कुरा उनले सुनाइन् । रन्जना दिदीसंग बोल्न निकै तड्पिनु भयो तर रन्जना दिदीले वास्तानै गर्नु भएन ।

रन्जना दिदीले चिया पकाउँदै हुनुहुन्थियो रन्जना तिमि म संग किन नबोलेको भन्दा, रंजनाले झर्किदै ‘तिमि मेरो घर किन बसेको यहाँ तिमीलाई कसले बोलायो’ भन्दै उल्टै थर्काएको कुरा पनि उनले खुलासा गरेकी छन् । रन्जना दिदीलाई रवी दाइको भन्दा पनि अस्ट्रेलियाको चिन्ता बढी थियो । दिदि नेपाल आएर पनि एक रात दाइसंग बस्न मान्नु भएन । रवी दाइले दुइ जनाबीच सारीरिक सम्पर्क समेत नभएको खुलासा गरेका रहेछन् जुन कुरा उनले पछिल्लो समयमा भनेका रहेछन । रवी दाइले अन्तिममा रन्जना म बाट गल्ति भएको छ भने मलाई माफी देउ न भन्दै एक पटक बोलन भन्दा पनि उहा बोल्न मान्नु भएन ।

पछिल्लो पटक सासूससुरासंग धेरै आश राखेका रविले सासुससुरासंग कुरा राख्दा होइन हामी छोरीले जे भन्छे त्यहि मन्न्छौ भनेर भनेपछि रविको मन टुटेको कुरा पनि खुलासा गरेकी छन् । रवी र रन्जनालाइ मिलाउन उनले आफ्नो घरमा लगेर एउटा कोठामा थुनेको कुरा पनि बताएकी छन् । १० मीनेट उनीहरुलाइ थुने उनीहरु बीच कुरा भयो होला भनेर कोठामा पुग्दा रवी दाइलाई रोएको मात्र देखे । रवी दाइको आँखामा आशु देखेपछि दाइ किन रुनु भएको भन्दा म रोएको छैन भन्दै उनले टारेका रहेछन् ।

रविको माया पाउन निकै तड्पीदा पनि रन्जना दिदीले कुनै रियाक्सन देखाउनु भएन जुन कुराले हामी पनि निकै अचम्मित थियौ । दाइले बिस सेवन गर्नु भएछ जुन कुराले म निकै अचम्ममा परे दाइलाई हतार हतार लिएर हस्पिटल लिएर पुगेऔ । रवीदाई मृत्युको मुखमा हुनुहुन्छ निकै रन्जना दिदीलाई अन्तिम सम्म पनि बोलाउनु भयो तर रन्जना दिदि बोल्नु भएन बरु बाहिर आएर बस्नु भयो ।

दाइले अन्तिम साससम्म पनि रन्जनालाई बोलाउनु भयो तर उहा बोल्नु भएन, दाइले मलाई रन्जनाको हात देउ न भन्दा रंजनाले हात नदिएपाछि मैले पछि आफ्नै हात दिएर यो रन्जनाको हात हो भनेर उनले आफ्नो हात दिएकी थिइन् । यति बेला सम्म पनि रवी दाइ दिदीकै मायामा पागल हुनुहुन्थियो ।दाइको हस्पिटलमै निधन भयो सबैको रुवाबासी थियो तर उहाको आँखामा एक थोपा आशु पनि आएन । बरु रन्जना दिदीले भन्दै रवी दाइको ला’स अगाडी छ तर उहाले म भोलि अस्ट्रेलिया जानु छ म जान्छु भनेको सुन्दा म आफै अचम्ममा परेकी थिए । बाँकि तलको भिडियोमा हेर्नुहोला

 

प्रकाशित मिति December 19, 2019
Loading...