नेपाली जनताको असली नेता गोकर्ण बिष्ट, सलुट छ गोकर्ण सर !

गुल्ल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बाग्लुङ्गको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको छ।

खबर लगत्तै घाइतेहरुको उद्धार तथा उपचारको व्यवस्थाका लागि माननीय गोकर्ण विष्ट नेपाली सेनाको हेलिकप्टर लिएर वुर्तिबाङ पुगी गम्भीर घाइते अवस्थामा रहेका तीन जनालाइ थप उपचारका लागी लिएर काठमाडौ तर्फ प्रस्थान गर्नुभएको छ।

थप उपचार शिक्षण अस्पताल महाराजगन्ज हुने बताइएको छ नेपालको इतिहासमा सायद यो अनुहार सबैभन्दा पहिलो होला जो पीडित घाइते जनताहरुसङ्ग उभिएको छ । त्यसै खुट्टा बजारेर सल्युट गोकर्ण सर। अहिलकोे जमानामा नेता बिष्ट जस्ता नेता कहाँ पाउनु र । उहाँको सबैले प्रशंसा गरेका छन् । यो समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

प्रकाशित मिति December 14, 2019
Loading...