मेष राशि
सकारात्मक कार्यमा मन जानेछ, आय बढ्नुका साथै दिन सार्थक र सफल रहने देखिन्छ ।
वृष राशिः
मिष्ठान्न लाभ हुनेछ, कार्यमा उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
मिथुन राशिः
शारीरिक कष्ट रहनेछ, कार्यमा व्यवधानका साथै खर्च वृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ ।
कर्कट राशिः
व्यवसायमा वृद्धि हुनेछ, पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा मन जानेछ ।
सिंह राशिः
पारिवारिक सुख मिल्नेछ, मनमा प्रसन्नता रहनुका साथै सांगीतिक कार्यमा विशेष लगाव रहने देखिन्छ ।
कन्या राशिः
मित्रसुख रहनेछ, आयमा वृद्धि हुनुका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।
तुला राशिः
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ ।
वृश्चिक राशिः
व्यवसायमा वृद्धि हुनेछ, मित्र सुखका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।
धनु राशिः
जलीय पदार्थ लाभदायी रहनेछन्, कार्यमा सफलताका साथै यात्राका योग पनि देखिन्छन् ।
मकर राशिः
प्रेममा सफलता मिल्नेछ, शत्रु पराजित हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ ।
कुम्भ राशिः
परिश्रम अधिक गर्नुपर्नेछ, खर्चमा वृद्धिका साथै कार्यमा पनि व्यवधान आउन सक्नेछन् ।
मीन राशिः
पराक्रम बढ्नेछ, आर्थिक लाभका साथै कार्यक्षेत्रमा पनि उन्नति हुने देखिन्छ ।