भ्रष्टचार बिरोधि कार्यक्रम चलि रहदा भ्र’ष्टचारि बि’रोधि हु भन्दै चर्चामा रहेका मेयर द्धारिकलाल चौधरी मञ्चमै निदाएपछि

इटहरी -:  नेपालकै एक मात्र भ्र’ष्टचारि बि’रोधि हु भन्दै चर्चामा रहेका इटहरी उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरी भ्र’ष्ट’चार बि’रो’धि कार्यक्रम चलि रहदा कार्यक्रम स्थलको मञ्चमै निदाएका छन् ।भ्र’ष्चा;र वि’रुद्ध’को अन्तराष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुखले भ्र’ष्टचार भनेको आर्थीक मात्र नभएर अन्य बिषय पनि रहेको जानकारि दिई रहेका बेला मेयर चौधरी र छिमेकि इनरुवा नगरपालीकाका प्रमुख राजन मेहेता पनि मस्त निन्द्रमा देखिन्थे ।

कुनै बेला भ्र’ष्ट’चारगर्नेलाई का’र्वा’हि गरेको भन्दै सार्वजनिक रुपमै घोषणा गर्दै हिन्ने मेयर भ्र’ष्ट’चार बि’रु’द्धको कार्यक्रम चलिरहदा अल्छि मानेर निदाउनु सोभनिय नभएको भन्दै आसपासमा उपस्थित भएकाहरुले खासखुस गरिरहेको देखिन्थ्यो ।स्थानिय तहमा भ्र’ष्टचा’र मौलाउदो अवस्थामा रहेको बेला स्थानिय जनप्रतिनिधि यो ग’म्भिर बिषय अन्तक्रिया चलिरहदा निदाउनुले के सन्देश दिन्छ ? कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, सुरक्षा निकाय लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति December 10, 2019
Loading...