२०७६ मंसिर १९ गतेको राशिफल

मेष- पारिवारिक खर्च बढ्नेछ, भेटघाटमा दिन बित्नेछ
वृष- सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक फाइदा हुनेछ ।
मिथुन- पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ ।
कर्कट- धर्ममा मन जानेछ , सामाजिक सेवामा संलग्न भइनेछ ।
सिंह- विरोधको सामना गर्नु पर्नेछ, यात्रामा खर्च बढी हुनेछ ।
कन्या- आम्दामीले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।

तुला- सरकारी सहयोग पाइनेछ, मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक- अध्ययन कमजोर हुनेछ, यात्रामा दिन बित्नेछ ।
धनु- आत्मबल घट्नेछ, सन्तानको चिन्ता बढ्नेछ ।
मकर- दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ ।
कुम्भ- खेलकुदमा मन जानेछ, मीठो भोजन सुख पाइनेछ ।
मीन- मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रकाशित मिति December 5, 2019
Loading...