निर्वाचनमा धाँधली भयो, कांग्रेसले जित्ने ठाउँमा ब म प ड्काइयो – देउवा

काठमाडौं –: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा धाँध ली भएको आरो प लगाएका छन् । भीमबहादुर तामाङको स्मृतिसभामा सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा धाँध ली भएको बताएका हुन् ।

प्रहरी प्रशासन निष्पक्ष नरहेको भन्दै उनले भने, पोखरामा कांग्रेसले जित्ने ठाउँमा ब म प ढ्काएर षड्य न्त्र गरियो । प्रहरीको सरूवा गरियो । प्रहरी निष्पक्ष नहुँदाको बाबजुद पनि भक्तपुर धरान र चितवनमा जितेका छौं ।उनले उपनिर्वाचनमा कहाँ-कहाँ धाँध ली भएको छ भन्‍ने विषयमा अध्ययन गरेर छानबिनका लागि दबा ब दिनेसमेत बताए ।

प्रकाशित मिति December 2, 2019
Loading...